Day: १८ श्रावण २०७७, आईतवार ०९:५८

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना नियन्त्रणका लागि बेलुका ८ बजेदेखी कर्फ्यू

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण बढिरहेको छ। भिक्टोरियामा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाको संख्या १० हजार नाघेको छ। कोरोना नियन्त्रणको लागि भिक्टोरिया राज्य सरकारले लकडाउनमा कडाइ गर्नेभएको छ। सरकारले आजदेखि लागु हुने गरि ६ हप्ताको लागि बेलुका ८ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू जारि गर्ने निरणय गरेको हो। त्यस्तै शारीरिक अभ्यासको लागि दिनमा बढीमा १ घण्टा मात्र निस्किन पाइनेछ। सपिङ्गको लागि एक घरबाट एक जना मात्र र सबैभन्दा नजिकको स्टोरमा जानुपर्नेछ। रेष्टुरेन्ट तथा क्याफेमा टेक अवे र डेलिभरीको लागि सरकारले अनुमति दिएको छ। त्यस्तै, बिहिबार देखि वैवाहिक समारोहको लागि समेत बन्देज गरिएको छ। नियम उल्लङ्घन गर्नेले १६...

Read More

अष्ट्रेलियामा रहेको भाइलाई नेपालबाट दिदीको पत्र

– शान्ति पौड्याल प्रिय भाई ! हामी यहाँ सबै आरामै छौं। तिमी पनि आरामै रहिरहु भन्ने भगवानसंग कामना गरी बसेकी छु। हरेक दिनजसो फोन र भिडियोकलमा कुराकानी हुने हुँदा यो पत्र तिमीलाई अलि अस्वभाविक लाग्न पनि सक्ला। तर पत्रमा पोखिने शब्दमा जस्तो शक्ति, गहिरा भाव फोनकल र भिडियो कलमा भेट्दिन म ! तिम्री दिदी पूरानो जमानामा हुर्किएकी हो नि ! आजकाल तिमी निकै गम्भीर, चिन्तित र भावुक महसुस गरिरहेकी छु। मलाई थाहा छ, आफ्ना सपनाहरु मोडिनुको पीडा। मैले महसुस गरेकी छु, आफ्नो दुनियाँमा स्वतन्त्र रुपले हिंड्न नपाउनुको पीडा। मैले महसुस गरेकी छु त्यो हिनताबोध, जब आफ्नो गोजीमा हुँदैन आफ्ना...

Read More