Day: २२ भाद्र २०७७, सोमबार १२:५१

अष्ट्रेलिया आउँदा ल्याउन प्रतिबन्धित सामान ल्याएका कारण १४ जनाको भिसा रद्द

मेलबर्न। अष्ट्रेलिया आउँदा ल्याउन प्रतिबन्धित सामान ल्याएका कारण १४ जनाको भिसा रद्द भएको छ। अक्टोबर २०१९ देखि यता १४ जनाको भिसा रद्द भएको हो। १४ जना मध्ये पछिल्लो पटक सिंगापुरबाट पर्थ आएका दुई जनाको भिसा रद्द भएको थियो। अगस्ट २८ मा आएका उनीहरुले मासुजन्य खाना प्याक गरेर ल्याएका थिए। भिसा रद्द गरिएपछि सम्बन्धित व्यक्तिलाई तीन वर्षको लागि अष्ट्रेलिया प्रवेशको अनुमति दिने सम्भावना न्युन रहन्छ। प्रतिबन्धित सामान ल्याउँदा भिसा रद्द हुने नियम गत वर्षदेखि लागु भएको हो। अष्ट्रेलिया आउने व्यक्तिले खानेकुरा ल्याउँदा समेत वातावरणमैत्री र स्वस्थ हुनुपर्छ । यदि खानेकुरा वातावरणमैत्री छैन भने इमिग्रेसन क्लियरेन्समै भिसा रद्द हुन सक्छ ।...

Read More

मेलबर्नको सुपरमार्केटमा पुगेका ग्राहकमा कोरोना पोजेटिभ, सबै ग्राहकलाई सतर्क रहन आग्रह

मेलबर्न। मेलबर्नको साउथइस्टमा रहेको वुलवर्थ सुपरमार्केटमा पुगेका ग्राहकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। Woolworths Oakleigh South का ग्राहकमा संक्रमण पुष्टि भएको हो। ती ग्राहक अगस्ट २८ मा सुपरमार्केट पुगेका थिए। ग्राहकमा संक्रमण पुष्टि भएपछि सुपरमार्केट बन्द गरेर सफाई गरिएको छ। सुपरमार्केटले अन्य ग्राहक तथा स्टाफमा संक्रमण सरेको सम्भावना न्युन रहेको बताएतापनि अधिकारीहरुले उक्त दिन सुपरमार्केट पुगेका सम्पूर्ण ग्राहकलाई सतर्क रहन आग्रह गरेका...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा सोमबार नयाँ संक्रमितको संख्या ४१ मात्र

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या सोमबार घटेको छ। सोमबार बिहानसम्म भिक्टोरियामा नयाँ संक्रमितको संख्या ४१ रहेको छ। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाहरुको संख्या पनि सोमबार घटेको छ। सोमबार बिहानसम्म कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको...

Read More

चियापान, भोजलगायतका नाममा राज्यको ढुकुटीबाट २० अर्ब खर्च

काठमाडौं – राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ। पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला अनावश्यक खर्च रोक्नुपर्ने बताउँछन्। ‘यो...

Read More

बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ

काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन् । उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन् । उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु ।`...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930