Day: २३ भाद्र २०७७, मंगलवार १२:२९

अष्ट्रेलियामा अब आउँदो गर्मीमा समुद्री किनारहरु बन्द हुन सक्ने अधिकारीहरुको भनाइ

सिड्नी। अष्ट्रेलियामा अब गर्मी मौसमको सुरुवात हुँदैछ। तर यसपालीको गर्मी भने अघिल्ला गर्मीहरुभन्दा फरक हुनेछ। अष्ट्रेलियामा गर्मी बढेसंगै समुद्री किनारमा जाने, पौडी खेल्ने क्रम सुरु हुन्छ। कोरोना भाइरस संक्रमणले निम्त्याएको महामारीको कारणले यसपालीको गर्मीमा भने समुद्री किनारहरु सुनसान हुने सम्भावना रहेको छ। सिड्नी काउन्सिलका अधिकारीहरुले व्यवस्थित तरिकाले समुद्री किनारहरु खुल्ला गर्ने योजना बनाइरहेका छन्। उनीहरुले हालका लागि एक पटकमा २० जना मात्र व्यक्तिलाई समुद्री किनारमा अनुमति दिने बताएका छन्। उनीहरुले आम सर्वसाधारणलाई समुद्री किनारमा २० जना भन्दा बढी मानिस देखिएमा फर्किएर जान र अर्को समयमा आउन आग्रह गरेका छन्। उनीहरुले मानिसहरुले नियमको पालना नगर्ने, भिडभाड गर्ने गरेमा समुद्री किनारहरु...

Read More

अष्ट्रेलियामा होटल क्वारेन्टिनमा नबस्न गलत कागजात पेश गर्ने एक व्यक्तिमाथि कानुनी कारबाही

मेलबर्न। अष्ट्रेलियामा होटल क्वारेन्टिनमा नबस्नको लागि झुट बोल्दै गलत कागजात पेश गर्ने एक व्यक्तिमाथि कानुनी कारबाही चलाइएको छ। गत शुक्रबार भिक्टोरियाका एक व्यक्ति सिड्नी पुगेका थिए। ३० वर्षीय उनले होटल क्वारेन्टिनमा नबस्नको लागि बाहना बनाए। सेभेन न्युजका अनुसार, ती व्यक्तिले आफ्ना बिरामी हजुरबुवा अस्पतलामा रहेको र उनलाई भेट्नको लागि सिड्नी पुगेको भन्दै आवश्यक कागजात पेश गरेका थिए। अधिकारीहरुले कागजातको आधारमा उनलाई होटल क्वारेन्टिन छोड्न सक्ने अनुमति दिए। तर पछि अनुसन्धान गर्दा अधिकारीहरुले ती कागजात नक्कली भएको फेला परे। उनका हजुरबुवा पनि अस्पतालमा नभएको थाहा भयो। त्यसपछि खोजी गर्दा ती व्यक्ति सोमबार एक घरमा फेला परेका थिए। नियम तोडेको र...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा बढे संक्रमित, यी ठाउँ पुगेकाहरुलाई कोरोना परिक्षण गराउन आग्रह

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पछिल्ला केही दिनभन्दा बढेको छ। मंगलबार बिहानसम्म न्यु साउथ वेल्समा ९ जना नयाँ संक्रमित फेला परेका हुन्। सेभेन न्युजका अनुसार, न्यु साउथ वेल्स स्वास्थ्य विभागले निम्न समयमा यी ठाउँमा पुगेका व्यक्तिहरुलाई कोरोनाको लक्षण देखिन सक्ने भएकाले सतर्क रहन र परिक्षण गराउन आग्रह गरेको छ। Charles St Kitchen, 78 Charles St Putney on 5 September between 10.45am – 11.30am Eastwood Ryde Netball Association, Meadowbank Park, Adelaide St West Ryde on 5 September between 12.15pm – 1.30pm Missing Spoon Café, 8 Railway Ave Wahroonga on 5 September between 4.45pm – 5.30pm...

Read More

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । फ्रान्सको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ युईएफएले सोमबार बिहान गरेको कोभिड–१९ को परीक्षणमा एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्रोएसियाविरुद्ध मंगलबार स्टाडे डे फ्रान्समा हुने खेलमा उनी सहभागी हुनेछैनन् । नतिजा प्राप्त भएपछि उनलाई टोलीबाट छुट्टै राखिएको थियो । अहिले उनी आफ्नो घर फर्किएका छन् ।’ शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए । २१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार बिहान सम्म थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण फैलिएर चौथो चरणको लकडाउन भइरहेको भिक्टोरियामा पछिल्ला दिनमा कोरोना संक्रमण दर कम हुँदै गएको छ। त्यस्तै, थप ८ जनाको मृत्यु भएको बताइएको छ। यो संगै भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६ सय ८३ पुगेको छ। #COVID19VicData for 8 September, 2020. Yesterday there were 55 new cases reported and 8 lives lost. Our thoughts are with all those affected. More information will be available later today. pic.twitter.com/GEo5Iio7vU — VicGovDHHS (@VicGovDHHS) September 7,...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930