Day: २७ भाद्र २०७७, शनिबार ०५:२४

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ कोरोना संक्रमितको संख्या करिब तीन महिना यताकै सबैभन्दा कम

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नयाँ कोरोना भाइरस संक्रमितको संख्या करिब तीन महिना यताकै सबैभन्दा कम देखिएको छ। शनिबार बिहानसम्म ३७ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या जुन २५ देखि यताकै सबैभन्दा कम हो। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको...

Read More

निको भइन् कोरोना संक्रमण भएकी रूपन्देहीकी ९६ वर्षीया वृद्धा

बुटवल – रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र को¥यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई को¥यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ। सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930