Day: १२ आश्विन २०७७, सोमबार ०८:४०

अष्ट्रेलियाको एडलेडमा सलुनमा कार्यरत २५ वर्षीय युवालाई करेन्ट लाग्यो, अवस्था गम्भीर

एडलेड। अष्ट्रेलियाको एडलेडमा हेयरड्रेसरको रुपमा कार्यरत एक युवालाई करेन्ट लागेको छ। २५ वर्षीय उनलाई काम गर्दै गरेको अवस्थामा करेन्ट लागेको हो। Alexia Makeup Hair and Beauty कार्यरत ती युवालाई सोमबार दिउँसो २ बजे करेन्ट लागेको स्थानीय अनलाइन पत्रिकाहरुले जनाएका छन। इमर्जेन्सी क्रियुले उनलाई त्यहाँबाट झिक्न नै ४५ मिनेट लागेको बताइएको छ। रोयल एडलेड हस्पिटल लगिएका उनको अवस्था अहिले गम्भीर छ। हरेक कार्य क्षेत्रमा काम गर्नेले काम गर्दा सावधानी अपनाउनुपर्छ। यसका साथै अहिलेको समयमा स्वास्थ्य सम्बन्धि सावधानी समेत अपनाएर मात्र काम...

Read More

अष्ट्रेलियाको मेलबर्नका यी ठाउँ कोरोना संक्रमणको उच्च जोखिममा

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा तीन ठाउँ कोरोना संक्रमणको उच्च जोखिम रहेका ठाउँको सुचिमा थपिएका छन्। मेलबर्नका Doveton Dan Murphy , Springvale Woolworths , Springvale Continental मार्ट संक्रमणको जोखिमम रहेको ठाउँको सुचीमा थपिएका हुन्। कोरोना संक्रमितहरु आइतबार त्यहाँ करिब १२ बजे देखि ३ बजेसम्म रहेको खुल्न आएको छ। जसले गर्दा विशेषगरि त्यो समयमा त्यहाँ पुगेकाहरुमा संक्रमणको खतरा रहेको छ। Doveton Dan Murphy मा एक जना संक्रमित व्यक्तिले ४५ मिनेट बिताएका थिए भने Springvale Woolworths र Springvale Continental पुगेका अर्का एक जना व्यक्तिले ती स्टोरमा २० मिनेट बिताएका थिए। UPDATED: High risk locations📍 Doveton Dan Murphy📍 Springvale Woolworths📍 Springvale Continental Mart Full...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा आइतबार पनि नयाँ संक्रमितको संख्या शुन्य

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा आइतबार पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रह्यो। सोमबार बिहान सार्वजनिक गरिएको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोही पनि संक्रमित भेटिएनन्। होटल क्वारेन्टिन र समुदाय कहीं पनि संक्रमित नभेटिएको बताइएको छ। उक्त २४ घण्टामा न्यु साउथ वेल्समा ६ हजार ४ सय जनाको कोरोना परिक्षण गरिएको थियो। योभन्दा अघि, शनिबार पनि न्यु साउथ वेल्समा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या ५ मात्र, तीन महिना यताकै सबैभन्दा कम

मेलबर्न। सोमबार बिहान सार्वजनिक पछिल्लो २४ घण्टाको रेकर्डमा अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ५ जना मात्र नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या तीन महिना यताकै सबैभन्दा कम हो। यसअघि भिक्टोरियामा जुन १२ मा नयाँ संक्रमितको संख्या ४ रहेको थियो। त्यसयता तिव्र रुपमा वृद्धि भएको नयाँ संक्रमितको संख्या सेप्टेम्बर २८ सम्म आउँदा ५ मा झरेको हो। त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। #COVID19VicData: Yesterday there were 5 new cases & the loss of 3 lives reported. The 14 day rolling average is down in Metro Melb, stable in regional Vic, and...

Read More

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम

काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930