Day: १४ आश्विन २०७७, बुधबार ०७:४४

अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत, बलात्कार आरोपमा १९ वर्षीय किशोर पक्राउ

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत भएकी छिन्। बुधबार बिहान ६ बजेको समयमा उक्त घटना घटेको हो। ती महिला Townsville मा Ross River निर मर्निङ्ग वक गएकी थिइन्। सोही समयमा एक व्यक्तिले समातेर लछार्दै झाडीमा लगेर बलात्कार गरेको उनले बताएकी छिन्। अहिले उनको Townsville University Hospital मा उपचार भइरहेको छ। प्रहरीले ती महिलाले दिएको बयानको आधारमा १९ वर्षीय किशोरलाई पक्राऊ गरेको छ। घटनास्थल र आरोपित व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको...

Read More

अष्ट्रेलियाको मेलबर्नमा यी हुन् कोरोना संक्रमणको उच्च जोखिममा रहेका ठाउँ

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमण दरमा कमी आएतापनि समुदाय स्तरमा संक्रमण भने रोकिएको छैन। सेप्टेम्बर ३० मा मेलबर्नमा संक्रमणको उच्च जोखिम रहेका ठाउँको सुचीमा स्वास्थ्य विभागले चार ठाउँलाई थपेको छ। थपिएका ठाउँहरु Woolworths Ashwood, Coles Chadstone, Chadstone Shopping Centre Fresh Food Precinct, The Butcher Club हुन्। भिक्टोरियाको स्वास्थ्य विभागको वेबसाइटमा सुचिकृत भएका ठाउँको बारेमा विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : https://www.dhhs.vic.gov.au/case-locations-and-outbreaks UPDATED – High risk locations list:📍 Woolworths Ashwood, 26 Sept📍 Coles Chadstone, 27 Sept📍 Chadstone Shopping Centre Fresh Food Precinct, 23-26 Sept 6am-6pm📍 The Butcher Club – Chadstone Shopping Centre, 23-26 Sept 6am-6pmFull list: https://t.co/tkawOvqIid #COVID19Vic...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई दिनको उज्यालोमै अपहरण प्रयास

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई अपहरण प्रयास भएको छ। घटना मेलबर्नको पश्चिमी क्षेत्रमा पर्ने Weeks Road , Harkness मा घटेको हो। मंगलबार बिहान ९:२० को समयमा एकजना महिलाले आफ्नो एक छोरा र एक छोरीलाई चाइल्डकेयर तर्फ लैजाँदै थिइन्। बाइक चलाइरहेकी ती महिला पछाडी फर्किंदा देखिन् कि, कसैले उनकी दुई वर्षिया छोरीलाई पाखुरामा समातेर आफूतिर तानिरहेको छ । जब उनी चिच्याउँदै बच्चातिर गइन् , तब बच्चालाई तानिरहेको व्यक्तिले बच्चालाई छोडेर भाग्यो। ती महिलाका अनुसार, उक्त व्यक्ति अफ्रिकन मुलको जस्तो देखिन्थ्यो र मास्क लगाएको थिएन। उनले त्यो व्यक्ति २० वर्ष उमेर आसपासको देखिने बताएकी छिन्। प्रहरीले ती महिलाले दिएको हुलिया...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा लगातार पाँचौं दिनसम्म शुन्यमा रह्यो समुदाय स्तरमा संक्रमण

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा लगातार पाँचौं दिनसम्म समुदाय स्तरमा संक्रमण सरेका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। मंगलबार राती सम्म न्यु साउथ वेल्समा ४ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका चारै जना नयाँ संक्रमित होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। For the fifth day in a row, NSW has not reported a single locally acquired case of #COVID19. Four new cases of COVID-19 in returned travellers were diagnosed in the 24 hours to 8pm last night, bringing the total number of cases in NSW to 4,035. pic.twitter.com/5KK7q0fjJP — NSW Health (@NSWHealth) September 30,...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भिक्टोरियामा नयाँ संक्रमितको यो संख्या बुधबार बिहानसम्म पछिल्लो २४ घन्टाको हो। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। #COVID19VicData: Yesterday there were 13 new cases & the loss of 4 lives reported. Our thoughts are with all affected.The 14 day rolling average & number of cases with unknown source are down from yesterday as we move toward COVID NormalInfo: https://t.co/eTputEZdhs#COVID19Vic pic.twitter.com/Yp216DuE58 — VicGovDHHS (@VicGovDHHS) September 29,...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930