Day: १९ आश्विन २०७७, सोमबार १४:३८

अष्ट्रेलियामा दशैं-तिहार शिर्षकमा बालबालिकाहरुका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता

मेलबर्न। अष्ट्रेलियामा दशैं-तिहार शिर्षकमा बालबालिकाहरुका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता हुनेभएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले दशैं तिहारको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो। “भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ ” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ६ देखि १६ वर्ष उमेर सम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन्। दशैं या तिहारको बारेमा बालबालिकाले आफ्नो विचार तथा ज्ञान वक्तृत्वकला मार्फत प्रस्तुत गर्न सक्नेछन्। अनलाइन मार्फत सहभागी हुन सकिने प्रतियोगिताको लागि अक्टोबर १७ तारिख सम्ममा आफ्नो सहभागिता जनाउन सकिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकाले पुरस्कार प्राप्त गर्नेछन्। बालबालिकाहरुलाई आफ्नो...

Read More

अष्ट्रेलियामा आयोजित दशैं कप फुटबल प्रतियोगितामा एडलेड खुकुरी फुटबल क्लब विजयी

एडलेड। अष्ट्रेलियामा आयोजित दशैं कप फुटबल प्रतियोगितामा एडलेड खुकुरी फुटबल क्लब विजयी भएको छ। एडिलेडमा आयोजित प्रतियोगिताको फाइनल खेलमा शहिद भगतसिह फुटबल क्लब (एसविस)लाई पराजित गर्दै एडलेड खुकुरी क्लब उपाधी जित्न सफल भएको हो। नेपालीहरुको महान चाड दशैंको अवसर पारेर २०१३ देखि यता हरेक वर्ष एडलेड खुकुरी फुटबल क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ। यस वर्ष अक्टोबर ३ र ४ गरी दुई दिनसम्म संचालित प्रतियोगिताको सेमिफाइनलमा एडलेड खुकुरी फुटबल क्लबले एडलेड ड्रयागन स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। जसमा एडलेड खुकुरीका मानस बज्राचार्य उत्कृष्ट खेलाडी घोषित भएका थिए। त्यस्तै, अर्को सेमिफाइनल खेलमा भगतसिह फुटबल क्लबले एडलेड ड्रयाङन फुटबल...

Read More

अष्ट्रेलियामा नर्थन टेरिटोरीले अर्को महिनासम्ममा भिक्टोरियाको लागि बोर्डर खुल्ला गर्ने

मेलबर्न। अष्ट्रेलियामा नर्थन टेरिटोरीले अर्को महिनासम्ममा भिक्टोरिया राज्यको लागि बोर्डर खुल्ला गर्ने भएको छ। भिक्टोरियामा कोरोना संक्रमण न्युन हुँदै गएपछि नर्थन टेरिटोरीले बोर्डर खुल्ला गर्ने संकेत गरेको हो। नर्थन टेरिटोरी सरकारका अनुसार, कोरोना संक्रमण नियन्त्रणमा देखिएमा नोभेम्बर २ सम्ममा भिक्टोरियाको लागि बोर्डर खुल्ला हुने सम्भावना रहेको छ। Greater Geelong, the Macedon Ranges, the Mitchell Shire र East Gippsland मा पछिल्लो समयमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण यी क्षेत्रको लागि भने हालको लागि बोर्डर खुल्ला नगर्ने निर्णय गरिएको र संक्रमणको स्थिति हेरेर त्यतिन्जेलसम्ममा पुनर्विचार गरिने बताइएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा कहिले खुल्छ सिटिजनसिप टेस्ट ? यस्तो भन्छ इमिग्रेसन मन्त्रालय

मेलबर्न। अष्ट्रेलियामा कोरोना महामारीका कारण रोकिएको सिटिजनसिप टेस्ट अशिकांश राज्यमा सुचारु भएको छ। तर भिक्टोरिया राज्यमा भने सिटिजनसिप टेस्ट अझै सुचारु भएको छैन। भिक्टोरियाको इमिग्रेसन तथा सिटिजनसिप मन्त्रालयले सिटिजन सिप टेस्ट कहिले हुन्छ भन्ने अझै यकिनका साथ भन्न नसकिने जनाएको छ। मन्त्रालयका अनुसार, हाल लकडाउनका कारण भिक्टोरियामा व्यवसाय मात्र नभएर परिक्षा केन्द्र पनि बन्द रहेका छन् । त्यस्तै, कोरोना संक्रमण पनि समुदाय स्तरमा अझै फैलीरहेको छ। यस्तो अवस्थामा सिटिजनसिप टेस्ट सुचारु सकिने स्थिति छैन। मन्त्रालयले लकडाउन खुकुलो हुँदै गएपछि र दैनिकी सामन्य स्थितिमा फ़र्किएपछि सिटिजनसिप टेस्ट सुचारु हुने जनाएको छ। Source : SBS...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या सोमबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो। भिक्टोरियामा आइतबार दिनभर कोरोना संक्रमणका कारण कोही व्यक्तिको ज्यान नगएको बताइएको छ। Yesterday there were 9 new cases & no deaths reported. In Metro Melbourne, the 14 day rolling average is down from yesterday & the number of cases with unknown source is the same. Info: https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/1ypK2G52Vh — VicGovDHHS (@VicGovDHHS) October 4,...

Read More

Cake To Nepal

फेसबुक

October 2020
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031