Category: अष्ट्रेलिया खबर

हार्बर इन्टरनेशनल कलेजबारे प्रकाशित समचारप्रति भूल सुधार र आत्मालोचना

मेलबर्न । अष्ट्रेलियाको हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकायका बारेमा हिमालयन कङ्गारुले यसअघि प्रकाशन गरेको समाचारबाट कलेज सञ्चालकमा परेको व्यवसायिक चोट र विद्यार्थीहरुमा उत्पन्न भएको अन्यौलप्रति हार्दिक क्षमा याचना गर्दै भूल सुधार गर्दछौं । स्वतन्त्र रुपमा प्राप्त रिपोर्टलाई सम्पादकीय पुष्टि विना नै असावाधनीपूर्वक समाचार प्रकाशन भएको निष्कर्षसहित हिमालयन कङ्गारुले उक्त समाचार हटाइसकिएको व्यहोरा पनि अवगत गराउदछु ।...

Read More

अष्ट्रेलियामा उड्ने ट्याक्सी सेवा सुरु हुने, मेलबर्नमा हुनेछ परिक्षण उडान

मेलबर्न । अष्ट्रेलियामा हवाई ट्याक्सी सेवा सुरु हुने भएको छ । उबरले अष्ट्रेलिया, अमेरिका लगायत देशमा हवाई ट्याक्सी सेवा संचालन गर्न लागेको हो । द कन्भर्सेसनका अनुसार, उक्त हवाई ट्याक्सीको उडान मेलबर्नबाट सुरु हुनेछ । २०२० मा परिक्षण उडान हुनेछ भने २०२३ देखि व्यावसायिक रुपमा उडान सुरु हुनेछ । प्रदुषण रहित हुने भएका कारण हवाई ट्याक्सी सरल र लोकप्रिय हुने अनुमान गरिएको छ । उक्त हवाई ट्याक्सी पाइलट बिना चल्नेछ । मानिसहरु चढ्ने र ओर्लिने ठाउँ, रुट सबै कुराको जानकारी त्यसमा प्रोग्रामको रुपमा राखिनेछ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियामा विद्यार्थीहरुलाई कामको अनुमति ‘पकेट मनी’को लागि हो, खर्च धान्न होइन

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा मूख्य कार्यालय रहेको कंडेल कन्सल्टेन्सी विगत १३ वर्ष देखि आफ्नो सेवामा निरन्तर लागिरहेको छ । यो कन्सल्टेन्सी मेलबर्नको पहिलो नेपाली कन्सल्टेन्सी हो । अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको बढ्दो आकर्षण, अष्ट्रेलियामा विद्यार्थीहरुका समस्या, करियरको अवसर, पछिल्लो समय संचारमाध्यममा छाएका नेपाली विद्यार्थीसंग सम्बन्धित घटनाक्रम आदिको बारेमा हिमालयन कंगारुले कंडेल कन्सल्टेन्सीका निर्देशक राज कंडेलसंग कुराकानी गरेको थियो । आजको ‘करियर टक’मा उहाँसंग गरिएको कुराकानी प्रस्तुत गरिएको छ : नेपालबाट अष्ट्रेलिया आउन चाहने विद्यार्थीले कन्सल्टेन्सी छनोट कसरि गर्ने ? सुरुमा विद्यार्थीले कन्सल्टेन्सी छनोटमा नै ध्यान दिनुपर्छ । कसैले सुनेको भरमा, विज्ञापनको भरमा कन्सल्टेन्सीलाई विश्वास गर्नु हुँदैन । अहिले नेपालको जुनसुकै...

Read More

एनआरएन अष्ट्रेलियाको सदस्य संख्या सार्वजनिक,मे ३१ भित्र दाबी विरोध गर्न अपिल

मेलबर्न । गैर आवासीय नेपाली संघ एनआरएनएले सदस्य संख्या सार्वजनिक गरेको छ । नयाँ नेतृत्वकालागि हुन लागेको निर्वाचनको एक महिना समय बाँकी रहँदा एनआरएनएले सदस्य संख्याबारे अद्यावधिक सार्वजनिक गरेको हो । एनआरएनएले सार्वजनिक गरेको विवरण अनुसार सदस्य संख्या कुल ११ हजार ८१३ रहेको छ । जसमध्ये १ सय ७७ जनाको सदस्यता भने प्रमाणित गर्न बाँकी रहेको उल्लेख छ । एसोसियट सदस्य संख्या भने ६० रहेको छ । एसोसियट सदस्यलाई निर्वाचनमा मतदान अधिकार हुँदैन । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी सदस्य न्यू साउथ वेल्समा रहेको छ । जहाँ ४६१४ प्रमाणित सदस्य रहेका छन् । यस्तै १०८ जना प्रमाणित हुन बाँकी...

Read More

‘एनआरएनए अष्ट्रेलियाले नेपाललाई होइन अष्ट्रेलियाको नेपाली समुदायलाई प्राथमिकतामा राख्नुपर्छ’

मेलबर्न । एनआरएनए ( गैरआवासीय नेपाली संघ ) अष्ट्रेलियाको निर्वाचन नजिकिंदै छ । नयाँ कार्यकालको लागि एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई ६ मा हुने भएको हो । एनआरएनए अष्ट्रेलियाको निर्वाचन तथा महाधिवेशनको विषयलाई लिएर हिमालयन कंगारुले संस्थाका वर्तमान अध्यक्ष टोनु घोतानेसंग छोटो कुराकानी गरेको थियो । उक्त कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ : एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचनको तयारि कस्तो चलिरहेको छ ? निर्वाचनलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसै अनुरुप तयारि भइरहेको छ । उम्मेद्वारका आकांक्षीहरुका लागि निश्चित नियमहरु सार्वजनिक गरिसकेका छौं । उहाँहरु पनि त्यही अनुसार तयार हुनुभएको पाएका छौं । यसपाली...

Read More