Category: कला

नथियाका शब्द सच्याउन सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं – सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको...

Read More

झोलामा किताब बोक्न छुटाउँदिनन् हिन्दी सिरियलकी नागिन मोनी रोय (भिडियो)

काठमाडौं । हिन्दि सिरियल हेर्नेहरुका लागि मोनी रोयको अनुहार चिरपरिचित छ । देवोका देव महादेवबाट दर्शकलाई आकर्षित गरेकी उनी टेलिचलचित्र ‘नागिन’ बाट दर्शकमाझ अझ लोकप्रिय बनिन् । नागिनको नयाँ संस्करणमा उनी नभएता पनि दर्शकले उनलाई नागिन उपनामले नै चिन्ने गर्छन् । मोनी रोय चलचित्र ‘गोल्ड’ बाट चलचित्रमा डेब्यु गरेकी छिन् , जुन प्रदर्शनको तयारिमा छ । मोनीको अभिनय संगै सुन्दरता र फेशन शैलीको पनि चर्चा हुने गर्छ । उनले आफ्नो झोलामा मेकअपको लागि आवश्यक आधारभूत सामग्रीहरु मात्र लिएर हिड्छीन् । उनले आफ्नो झोलामा कहिल्यै पनि लिप बाम छुटाउँदिनन् । त्यस्तै, मोनी रोयले आफ्नो झोलामा सधै एउटा किताब राखेर हिड्ने...

Read More

अष्ट्रेलिया जान नक्कली कागज बनाउने कथामा बन्यो ‘कागजपत्र’, ट्रेलर सार्वजनिक (भिडियो )

काठमाडौं । नेपाली चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जानको लागि नक्कली विवाह गर्ने, नक्कली कागजपत्र बनाउने अहिलेको बढ्दो प्रचलनलाई चलचित्रको विषयवस्तु बनाइएको बताइएको छ । अपिल बिष्टले निर्देशन गरेको ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । कथा पनि निर्देशक विष्ट स्वयम्ले लेखेका हुन् । चलचित्र आगामी चैत ८ गते रिलिज हुँदैछ...

Read More

भ्यालेन्टाइन डेका लागि विशेष बन्न सक्छन् यी १० रोमान्टिक फिल्म

काठमाडौं । भ्यालेन्टाइन डे नजिकिंदै छ । भ्यालेन्टाइन डेलाई विशेष बनाउनको लागि भ्रमण, रोमान्टिक डिनर आदिको योजना बनिरहेका छन् भने कामको व्यस्तताले गर्दा केहीलाई ती सबै कुराको लागि समय मिलिरहेको छैन । यस्तो अवस्थामा आफूलाई अनुकुल हुने ठाउँ र समय मिलाएर आफ्नो पार्टनरसंग रोमान्टिक फिल्म हेर्न सकिन्छ । १० रोमान्टिक फिल्म : १. पीएस आई लभ यु २. इट प्रे, लभ ३. नटिङ हिल ४.  केट एन्ड लियोपोल्ड ५. टेन थिङ्स आई हेट अबाउट यु ६. यु ह्याभ गोट मेल ७. टाइटानिक ८. प्रिटी वुमन ९. लिजेन्ड्स अफ दि फल १०. ब्रोकब्याक माउन्टेन Are you Planing to Study in...

Read More

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुले ल्याए सत्य घटनामा आधारित म्युजिक भिडियो ‘विद्यार्थी’

मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुले सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संजय सेन्चुरी, कपिल सापकोटा, सागर कुँवर, नविन, नीरज शर्मा, अक् जी थिङ्ग लगायतको समूहले ल्याएको उक्त म्युजिक भिडियो मेलबर्नमा छायांकन गरिएको हो । कपिल सापकोटा र नविनले लेखेको उक्त गीतमा गीतकार कपिल सापकोटाको नै स्वर रहेको छ । गीतकार तथा गायक सापकोटा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका हुन् । सापकोटा लगायतको यस म्युजिक भिडियो निर्माण समूहले आफूहरुले विद्यार्थीको रुपमा अष्ट्रेलियामा भोगेको र देखेको कुराहरुलाई नाटकको रुपमा म्युजिक भिडियोमा उतारेका छन् । म्युजिक भिडियोको कथालाई सापकोटा र सागर कुँवरले लेखेका हुन् भने भिडियोमा कुँवरको नै मूख्य...

Read More