Category: जीवनशैली/स्वास्थ्य

महिलाले जन्माईन दुई पुरुषका बच्चा एकै पटक

विज्ञानलाई नै चुनौति दिदै एक अमेरिकी महिलाले एकैपटक दुई जना पुरुषको बच्चालाई जन्माएकी छिन् । ती दुई बच्चा जुम्ल्याहाका रुपमा जन्मेका हुन् । सन् २०१३ मा नाम नखुलाएकी ती महिलाले जुम्ल्याह छोरी जन्माएकी थिईन् । तर बच्चाको बाबु को हुन् ? भन्ने विषयमा विवाद चलेपछि यो मुद्दा अदालतमा पुगेको थियो । डिएनए परीक्षणपछि न्यू जर्सी अदालतले अन्ततः ती बच्चाहरु दुवै पुरुषबाट फरक फरक रुपमा जन्मिएको फैसला सुनाएको छ । अदालतका न्यायाधीस सोहेल मोहमदले यस मुद्दाको फैसला सुनाउँदै घटना अपत्यारिलो भए पनि दुवै बच्चाका पिता फरक फरक रहेको पाइएको बताए । चिकित्सकहरुका अनुसार प्रत्येक १३ हजार प्रसुतिमा एउटा यस्तो दुर्लभ...

Read More

भूकम्प पछि मानसिक समस्या देखिएमा के गर्ने ?

-डा.अनन्त अधिकारी यसपटकको भुकम्पको घटना अत्यन्तै पीडादायी थियो जसले ठूलो धनजनको नाश ग¥यो । कयौ परिबारबिहीन बने,कयौको जीवनभर कमाएको सम्पति नष्ट भयो । यस्ता ठूलो खालको प्राकृतिक विपतीबाट स्वभाविकरुपमा हरेक मानिसलाई चिन्तित बनाउँछ, भय सिर्जना गरिदिन्छ । यस्तो समयमा मानिसहरु शारीरिक समस्याबाट त पिडीत हुन्छन नै साथसाथै मानसिक समस्याबाट पनि पीडीत हुन्छन । सबैले शारिरिक समस्यालाई मात्र ध्यान दिएर मानसिक समस्यालाई ध्यान नदिदा कहिलेकाहि यसले बिकराल रुप समेत लिने गर्दछ । हालको नेपालकै कुरा गर्दा हालको बिपतीको समयमा धेरै मानिसहरुमा मानसिक समस्याहरु देखिएका छन । ति मध्ये केहि समस्याहरु विपदको समाप्ती संगै स्वत समाधान भएर जान्छन भने केहि चाहि...

Read More

मातृत्वसँग विनाशकारी भूकम्प पनि पराजित

हरेक महिलाहरु त्यतिखेर आल्हादित हुन्छन जतिखेर आमा बोध गर्दै धर्तीमा नयाँ पाहुनाको स्वागत गर्न सक्षम हुन्छन । आमाको आत्मसम्मानको पहिलो यात्रा यो पाइलासंगै सुरु हुने गर्छ र त्यो निरन्तर बाँधिरहन्छ हरेक सन्तानको रेखदेखमा आमाको दायित्व बनेर । त्यसैले पनि आमा भन्ने शब्दको बोध गर्न पाउनु हरेक महिलाको लागि दैवको देन झै बनेको छ , प्रकृतिको पवित्र परम्परा झै बनेको छ र सम्मानको आभुषण पनि । यही विश्वासले पनि यसपटकको महाअत्यासबीच धेरै आमाले यो शब्दको महिमालाई ढल्न दिएनन् । टेलिभिजन पत्रकार सविना कोइराला लेख्छिन् : को आत्तिएनन ? को डराएनन् ? बैशाख १२ गते मध्यान्हको त्यो महाविनाशकारी भूकम्पसंग । जस्को...

Read More

नेपालमा ठूला भूकम्पहरू कहिले कहिले गए ? (जानकारी )

१.बिस १२१८ असार शुक्ल तृतीया सोमबारको पहिलो ७.७ स्केलको विनाशकारी भूकम्प। २.दोस्रो ठूलो भूकम्प विस १३१६ मा । ३.विस १४६५ मा तेश्रो भूकम्प ४,बिस १८२४ असार १ गतेको भुकम्प ५.विस १८६७ जेठ १० गतेको भूकम्प । ६.विस १८८० यमपञ्चकका दिनको भूकम्प। ७,बिस १८९० भदौ १२ गते सोमबारको भुकम्प/बिस १८९० कै असोजमा अर्को ठूलो भूकम्प । ८.बिस १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प । ९.१९९० माघ २ गतेको ८ं.४ स्केलको महाभूकम्प । १०.२०३७ सालमा बझांङ केन्द्रबिन्दु भएको ६.४ स्केलको भुकम्प ११.२०४५ साल भदौ ५ गते बिहानको ठूलो भूकम्प । १२.२०६८ साल असोज १ गते सिक्किम केन्द्रबिन्दुको ६.९ स्केलको...

Read More

मौसम परिवर्तनसंगै भाईरल संक्रमण तिब्र

मौसम परिवर्तनसंगै विभिन्न किसिमका रोगहरु लाग्ने गर्दछ । यो जान्दा जान्दैपनि असावधानीका कारण हामिलाई रोगले सजिलै समात्ने गर्छ । जसले गर्दा भाईरल ज्वरोको सिकार हुनु पर्छ । प्रायः भाईरल ज्वरोको सुरुवात रुघा, खोकी र चिसोका कारण सुरु हुन्छ । बिशेषगरी सर्दि सुरु हुनेवित्तिकै नाक, कान, घाटीको एलर्जी, छाती दुख्ने, गला बस्ने समान्य विषय हो । भाईरल ईन्फेक्सनबारे केहि कुराहरु जानीराखौ । १ , हैजा पनि भाईरल ईन्फेक्सनको कारण हुने रोग हो । यो जुनसुकै मौसममा हुन सक्छ । २, डेङगु, मलेरिया, चिकनगुनिया, जन्डिस, हेपटाइटिस, डाइरिया आदि भाईरलका कारण हुन्छ । ३, रुघा, खोकि साधारण भाईरलको ईन्फेक्सन हो । यस्तो...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031