Category: जीवनशैली/स्वास्थ्य

राजमार्गमा १ मिनेट सवारी सुरक्षा शिक्षा

त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बाटो सवारी साधन चलाउँदै हुनुहुन्छ भने अब देखि तपाइँले  राजमार्गमै १ मिनेट सवारी सुरक्षा शिक्षा प्राप्त गर्नुहुनेछ |  मंगलबार देखि राजमार्गमा हुने गरेको दुर्घटना कम गर्न धादिङ प्रहरीले ‘प्रहरीसँग एक मिनेट’ नाम दिएर विशेष अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका विषयमा सवारी चालकलाई जानकारी दिने उद्देश्यले राजधानीबाट बाहिरीने सवारी साधनका लागि त्रिभुवन राजपथमा पर्ने नौविसे–२ बाहुनडाँडामा र राजधानी भित्रिने सवारी साधनका लागि पृथ्वीराजमार्गमा पर्ने जोगिमारा–८ लाल्टिन बजारमा केन्द्र राखेर चालकहरुलाई परामर्श दिन थालेको हो । खानीखोला केन्द्रमा साँझ ६ बजेदेखि राती ९ बजेसम्म र जोगिमारामा...

Read More

आज विश्व शिक्षक दिवस

आज अक्टोबर ५ , विश्व शिक्षक दिवस | आजको दिनलाई सन १९९४ देखि  विश्व शिक्षक दिवसका रुपमा मनाउन शुरु गरिएको हो |   शिक्षण  पेशाको मर्यादा बढाउन १९६६ मा आइ.एल. ओ.र युनेस्कोले शिक्षकको मर्यादा सम्बन्धमा गरेका सिफारिसका साथै उच्च शिक्षाका शिक्षकहरुको मर्यादा सम्बन्धी १९९७ मा युनेस्कोले गरेको सिफारिसको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ |   विश्व शिक्षक दिवसको अवसरमा संसारका १ सय भन्दा बढी राष्ट्रमा बिभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गर्ने प्रचलन छ | बिशेष गरि शिक्षण पेशा सँग आबद्ध शिक्षकहरु सम्बद्ध संघ संस्थाहरुको सक्रियतामा यो दिवस हरेक बर्ष मनाउने गरिन्छ | ...

Read More

कक्षा १२ को परिक्षाफल प्रकाशित, ३९.०४ उत्तिर्ण ( नतिजा हेर्नुहोस् )

कक्षा १२ को व्यवस्थापन विषयको परीक्षामा यसवर्ष ३९ दशमलब ०४ प्रतिशत उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रकासित गरेको यस वर्ष व्यवस्थापन विषयमा ३९ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । १ लाख ९१ हजार ४ सय ९६ परीक्षार्थीमध्ये ७४ हजार ७ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २२ परीक्षार्थीको नतिजा स्थगित भएको छ भने ९९ जनाको रद्द भएको छ । Grade XII Management, Humanities and Education Result 2071 Symbol...

Read More

यस्तो छ मुलुककै उत्कृष्ट विद्यालय

बुटवलको सुकुम्बासी बस्तीका बालबालिकाको पठनपाठनका निम्ति २०३३ सालमा खोलिएको  नविन औद्योगिक केदारबहादुर रिता उच्च माध्यामिक बिद्यालय मुलुककै उत्कृष्ट ठहरिएको छ |  यो सामुदायिक बिद्यालय हो | रास्ट्रिय स्तरबाट नै १३ पटक सम्म उत्कृष्ट स्थान हासिल गरेको यो बिद्यालयको शैक्षिक क्रियाकलाप , ब्यबस्थापन र गुणस्तरीय शिक्षाको नमुनाको रुपमा लिइएको छ |  २०६४ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको यस विद्यालयले निरन्तर शतप्रतिशत नतिजा ल्याएको छ। हाल १ हजार तीन सय २७ विद्यार्थी अध्ययनरत  मध्ये ७० प्रतिशत बालबालिका सुकुम्बासी परिवारका छन् | अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने यस विद्यालयमा १३ वटा छिमेकी जिल्लाका बालबालिका पढ्न आएका छन् | तस्विर:  २०७०...

Read More

पढ्ने मान्छे खोज्दै हिड्ने पुस्तकालय काठमाण्डौ आइपुग्यो

नेपालका लागि अमेरिकी राजदुतावासले संचालनमा ल्याएको पुस्तकालय बस नेपालको बिभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने बिद्यार्थीहरु भएकै ठाउँमा पुगेर राजधानी काठमाडौँ फर्किएको छ | राष्ट्रिय बाल दिवसको दिन आज राजधानी स्थिति नयाँ सडक  वरपरका सामुदयिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई लक्षित गरि पुस्तकालय बस बसन्तपुर दरवारक्षेत्रमा अडिएको छ | बालबालिकाका लागि उपयोगी हुने पुस्तक संगै सुबिधा सम्पन्न अध्ययन सामग्री जडित पुस्तकालय बसमा इन्टरनेट सविध सहितको कम्प्युटर, ल्यापटप र ट्याब्लेटस् पनि उपलब्ध छ | पुस्तकालयमा इतिहास, बिज्ञान र प्रविधि र बाल साहित्यका पुस्तकहरु छन् | किताबै किताबले सजिएको आकर्षक बसले यस अघि उपत्यका बिभिन्न  बिद्यालयहरु पुगि उपत्यका बाहिरका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालय...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930