Category: विचार/ब्लग

अष्ट्रेलियामा के छ ?

पछिल्लो समयमा धेरै नेपाली युवाहरुको आकर्षण स्थल बनेको छ अष्ट्रेलिया। पढाई र कमाई दुबैका लागि उपयुक्त मानिन थालेको अष्ट्रेलिया सोचे जस्तै छ त ? अष्ट्रेलियामा के छ ? के छैन ? जिन्दगी कस्तो छ ? भविष्य के छ ? अष्ट्रेलियाबाट के अपेक्षा गर्ने ? अष्ट्रेलियाका ५ वर्ष देखि बस्दै आएका मुक्ति रिजालको मर्मस्पर्शी भोगाइ। अष्ट्रेलिया जान चाहनेहरुलाई एउटा सहयोगी हुने ठानि प्रकाशन गरिएको छ । विदेश जाने रहर तीब्र थियो। ।संगै पढेका साथी भाई पनि विदेश जाँदै थिए। जसरीपनि विदेश जान्छु भन्ने मलाई परिसकेको थियो। स्नातकसम्म नेपालमै सकेपनि स्नाकोत्तर(मास्टर) चैं विदेशमै गएर पढ्छु भन्ने अठोट लिएको थिएँ। बस त्यही...

Read More

अष्ट्रेलिया, अमेरिकामा पाइला राख्नासाथ जागिर पाइदैन : सिप सिकौं

– सुष्मा कंडेल नेपाली समाजमा अष्ट्रेलिया, अमेरिका, बेलायत जानु प्रतिष्ठाको विषय हुनथालेको छ । अर्कोतर्फ, युवाहरु सुनिश्चित भविष्य र लोभलाग्दो जीवनशैलीको आशामा यी देशमा जान लालायित छन् । नेपाली विद्यार्थीहरु करियर , स्वतन्त्रता र सुनिश्चित भविष्य बनाउने सपना बोकेर उडिरहेका छन् । तर के नेपालमा बसेर सोंचेजस्तै छन् ती सपनाका देश ? अष्ट्रेलिया ,अमेरिकामा, बेलायतमा पाइला राख्दैमा जागिर पाइने भन्ने हुदैन । सीप सिकेर नजानेलाई समस्या हुन्छ । त्यहाँको समाजसँग घुलमिल हुन अंग्रेजीमा सुधार गर्नुपर्छ । भाषामा कमजोरी भएमा घुलमिल हुन कठिन हुन्छ । अर्कोतर्फ परिवारको आशा अनुरुप कमाई गर्ने मानसिक दबाब हुन्छ । अभिभावकले बुझ्नु पर्छ की छोराछोरी...

Read More

बाटोमा हिंडिरहेकी केटी : न कसैको मौका न जिम्मेवारी

“तेरो घरमा आमा, दिदी बहिनी छैनन् ? “ चलचित्रमा ‘गुण्डा’ हरुले केटी जिस्क्याउँदा प्रायः नायिकाको डायलग हुन्थ्यो त्यो । गुण्डाले हिरोइनलाई जिस्क्याउँदा खुम्चिएको मेरो निधार हिरोइनको उक्त डायलग पछि फराकिलो हुन्थ्यो । गर्व लाग्थ्यो ।  त्यसपछि बल्ल मज्जा लाग्थ्यो, जब बाँसले बारेको फिल्म हलमा बाँस र बोराबाट बनाइएका सिटमा बसेर त्यो साँघुरो पर्दामा फिल्म हेरिन्थ्याे। एक घण्टा हिंडेर फिल्म हेर्न पुगेको त्यो आफ्नो मेहनत सार्थक भएको भान हुन्थ्यो । उही हिरोइन जस्तै आफू सशक्त केटी भएको कल्पना गर्दै गाउँबाट सपनाको भारी सहित काठमाडौं आइपुगियो । काठमाडौंले पत्रपत्रिका र पुस्तकहरुप्रति मोहनी लगाइदियो । विभिन्न पुस्तक, महिला सरोकारका लेख रचनाहरु, बहसहरु,...

Read More

अष्ट्रेलिया जानु अघि जान्नैपर्ने १० कुरा

अष्ट्रेलिया भन्ने वित्तिर्क सुविधासम्पन्न ठूलो सहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, लहलहराउँदो पहाड बुझ्छौ। जो कोही लाई जान मन लाग्छ,त्यसो त नेपालबाट अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी गइरहेका छन् । यदि तपाई पनि यस्तै सोच वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ । १. महंगो देश – अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छैन, तर दोहोरो यात्राका लागि महंगो हुन्छ । यदि तपाई आफ्नो ‘क्याम्पिङ’(पाल) छैन भने होस्टलमा रहन सक्नुहुन्छ, यो तुलनात्मक रुपमा सस्तो हुन्छ । त्यसमा पनि तपाई व्यक्तिगत चाहानुहुन्छ भने एकल कोठा लिन सक्नुहुन्छ, यो पनि होटेलको तुलनामा सस्तो...

Read More

भारतको नयाँ नक्शाप्रति चौतर्फी विरोध,कसले के भने ?

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरकोप्रति सर्वसाधारण र नागरिक समाजले सरकारको ध्यानाकर्षण गराएका छन् । केही सत्तापक्ष तथा विपक्षी नेताहरु, बुद्धिजीवि र सर्वसाधारणले त्यसलाई सच्याउन कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले सरकारले सो विषयमाथि सर्वदलीय छलफल गर्नुपर्ने बताउनुभएको छ । नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति जनाउनुपर्ने उहाँको भनाइ छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य रहेको नेता रावलको तर्क छ ।...

Read More