Category: विचार/ब्लग

यस्तो छ नवनिर्वाचित एनआरएनए अध्यक्ष कुमार पन्तको प्रतिवद्दता

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा जर्मनी निवासी कुमार पन्त निर्वाचित हुनुभएको छ । वामपन्थी प्यानलबाट उम्मेदवारी दिनुभएका पन्तको प्यानलले संघको कार्य समितिमा बहुमत हासिल गरेको छ । नव निर्वाचित अध्यक्ष पन्तले आफ्नो कार्यकाल पाँचवटा मन्त्रले सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगार, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका मुद्दामा आफ्नो कार्यकाल केन्द्रित गर्ने घोषणा गर्नुभएको छ । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउन र एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत एनआरएनएको सहभागिता बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । पन्तले एनआरएनएले घोषणा गरेको १० अर्बको सामूहिक...

Read More

एनआरएन टाट पल्टिएको खुलासा,शेष घलेले छोडेको आधा अर्ब खै ?

-फणिन्द्र दाहाल गैरआवासीय नेपाली संघ भन्ने वित्तिकै धनीहरुको संस्था भनेर चिनिन्छ । त्यही विश्वभरका धनीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ भने यतिखेर टाट पल्टिएको छ । संस्था चल्न नसकेर अहिले करोडौ ऋणको भारी बोक्न बिवश छ । एनआरएनको ९ औं विश्व सम्मेलन नजिकिदै गर्दा संस्थामा नेतृत्व गर्न जान चाहनेहरुले मीठा मीठा प्रतिवद्धता जनाएर घोषणा गरिरहँदा आफ्नै संस्था भने गरिव भएको छ । तर, उनीहरुका प्रतिवद्धताले देश आजको भोलि कायापलट बनाउला झै लाग्छ । केही समय अगाडि मात्र उपाध्यक्ष कुमार पन्त र अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले एक एक करोड र उपाध्यक्ष कुल आचार्यले ५० लाख व्यक्तिगतरुपमा संस्थालाई सापटस्वरुप उपलब्ध...

Read More

अष्ट्रेलियाका स्वतन्त्रप्रतापद्धारा युवा संयोजक पदमा उम्मेदवारी घोषणा,यस्ता छन् एजेण्डा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन तथा महाधिवेशनमा अष्ट्रेलियाका स्वतन्त्रप्रताप शाहले युवा संयोजक पदमा उम्मेदारी घोषणा गरेका छन् । अष्ट्रेलिया र नेपालमा व्यवसाय गरिरहेका शाहले काठमाडौंमा हुन लागेको महाधिवेशनमा युवा संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । सुदूरपश्चिमको अछामबाट २० वर्षकै उमेरमा अष्ट्रेलिया पुगेका शाह त्यही व्यवसाय गर्दै आएका छन । देश विदेशमा रहेका युवा उद्यमीबीच सहकार्य र समन्वय गरेर नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाउने, विदेशमा पुगे खेलाडीलाई समेटेर नेपालमै एनआरएन स्पोर्टस एकेडेमीको स्थापना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाउने र युवा स्वरोजगारमुलक तालिम र...

Read More

चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्वोधनको पूर्ण पाठ (नेपाली अनुवाद)

नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना...

Read More

चारकुने फ्रेमभित्र मुस्कुराइरहेका मेरा बाबा

–कामना न्यौपाने शीर निहुराई, जब म ढोगेर उठ्छु, मुस्कुराइरहेका मेरा बाबा पाउँछु, त्यो चारकुने फ्रेमभित्र, अगाडि बलिरहेको दियोसँगै । सोंच्छु, मेरा थपिदै गरेका वर्षसँगै हजुरको आशिर्वाद लिन पाए ! कर्तव्य, जिम्मेवारीका बीच हजुरले गुजारेका वर्षहरुका ती अनुभवहरु सुन्न पाए ! तर पनि म त हजुरकी भाग्यमानी छोरी हुँ बाबा । बेपत्ता पारिएका ती बाबुहरुका सन्तानहरुले अनिश्चतताको बाटो हेर्दै गर्दा, म त हजुरलाई सम्झेर तर्पण दिन सकेकी छु । बाबाको अनुहार हेर्न नपाई टुहुरा बनेका छोराछोरीले काल्पनिक चित्र कोर्दै गर्दा, हातमा बाबुछोरीको तस्विरसंगै म केहि क्षण मुस्कुराएकी छु । बाबालाई अकालमा मारिएको त्यो घटना सम्झनेहरूको भिडमा, म त हजुरसँग बिताएका...

Read More