Category: विशेष

भारतीय लोकसभा चुनावको मतगणना आज,पाउलान् त मोदीले निरन्तरता ?

मुम्बई । विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सवको रुपमा रहेको भारतीय लोकसभा चुनावको मतगणना आज हुँदैछ । आजै साँझसम्ममा अन्तिम मतपरिणाम आइसक्नेछ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो । सबै चरणको मतदान सकिएपछि आज गणना हुन लागेको हो । एनडिए गठबन्धनलाई नै बहुुमत आउने संकेत अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन...

Read More

अष्ट्रेलियाको मेलबर्नमा क्याफेले कर्मचारीलाई कम तलब दिएका कारण हुनेभयो यस्तो कारबाही

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित एउटा क्याफे कारबाहीमा परेको छ । भित्री मेलबर्नमा रहेको सुपर म्याक्स कफीले कर्मचारीलाई कम तलब दिएका कारण कारबाहीमा पर्ने भएको हो । उक्त क्याफेले ३७ हजार ५ सय २० डलर तलब कम दिएको थियो । फेयर वर्कले क्याफेलाई कारबाही स्वरुप उक्त रकम सबै बुझाउन र सार्वजनिक माफी माग्न निर्देशन दिएको छ । क्याफेले सार्वजनिक माफी सहितको विज्ञप्ति क्याफे र सामाजिक संजालमा समेत राख्नुपर्नेछ । क्याफेबाट ठगिएका कर्मचारीमा अधिकांश २६ वर्ष उमेर मुनिका र विद्यार्थीहरु रहेको बताइएको छ । Source : 7...

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार,माघदेखि उडान गर्ने तयारी

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ । राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः...

Read More

अष्ट्रेलियाको वुलवर्थमा बुधबार लाग्दैछ ठूलो सेल, ५० प्रतिशतसम्म छुट

मेलबर्न । अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । मे २२ अर्थात भोली बुधबार वुलवर्थमा सेल लाग्ने भएको हो । उक्त सेलमा खानेकुरा, सरसफाईसंग सम्बन्धित सामानहरु आदिमा ५० प्रतिशतसम्म छुट हुने बताइएको छ । सेलको फाइदा उठाउँदै सामान किन्न चाहनेहरुले वुलवर्थको एप्लिकेसन मार्फत पनि सामान खरिद गर्न सक्नेछन् । स्टोर र अनलाइन दुवैमा छुट उपलब्ध हुने वुलवर्थले बताएको छ । Source : 7 News  Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अपडेट : पाँचथरमा ९ जनाको विभत्स हत्या, मुखुण्डो लगाएर आएका थिए हत्यारा समूह

पाँचथर  । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेका छन् । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ...

Read More