Category: विश्व खबर

निगमको वाइडबडी अष्ट्रेलिया प्रस्थान

  काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।  आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन...

Read More

अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि परामर्शदाताको अपिल

चैत्र १९ मेलबर्न अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि राहत र सहयोग गर्न नेपाली परामर्शदाताले आग्रह गरेका छन् । नेपाल र अष्ट्रेलियामा नेपाली विद्यार्थी समुदायका लागि शिक्षा परामर्शका पाँच वटा छाता संगठनको सामूहिक प्रतिनिधि (इक्यान, आइरिन, फेकोन, नायर र एका)ले प्रेस विज्ञप्ति जारी गरी अष्ट्रेलियाका शिक्षा प्रदायक, सरकारी एजेन्सी र सम्बन्धित सरोकारवालासमक्ष सहयोगको लागि आग्रह गरेको हो । कोरोना भाइरसका कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको काम कटौति भएपछि मर्कामा परेका छन्। अष्ट्रेलियन सरकारले स्थानीय व्यापार र नागरिकका लागि राहत प्याकेज घोषणा गरे पनि धेरै अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरू छन् जसका लागि तत्काल सहयोगको खाँचो छ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आफ्नो अध्ययन जारी राख्न...

Read More

अस्ट्रेलियाका नेपाली विद्यार्थीको प्रश्नः जागिर गयो, संकट गहिरिदैं छ, महँगो शुल्क कसरी तिर्ने ?

हेमन्त काफ्ले सिड्नी, चैत १५  सन् २०१९ मा बिद्यार्थी भिषामा सिड्नीमा आएकी सुनिता ब्लोन तामाङ अष्ट्रेलियाको पढाइ,बसाइ र कामबाट सन्तुष्ट थिइन्।  तर अष्ट्रेलियामा दुई हप्ता अघिदेखि देखिएको कोरोना भाइरसको संक्रमणले उनको पढाइ त बन्द भयो नै रेष्टुरेण्टको काम पनि बन्द भयो जसका कारण अहिले उनी वेरोजगार बनेकी छन्। ‘अचानक देखिएको रोगको महामारीले यसरी सबै चिज ठप्प हुँदा म मात्र होइन मेरा कैयन् सहपाठीहरु पनि बेरोजगार भएका छन भने शैक्षिक अन्यौल पनि बढेको छ’, तामाङले भनिन्।  पछिल्लो एक हप्तामा उनले विभिन्न स्थानमा क्याजुअल र अन्य काम खोजे पनि पाउन सकेकी छैनन्। यो समस्या तामाङको मात्र हैन , यस मुलुकमा रहेको...

Read More

अष्ट्रेलियाली जीवनको भ्रम र यथार्थ

 चैत १०,अष्ट्रेलिया पछिल्लो समयमा नेपाली बिद्यार्थीका लागि सबैभन्दा उपयुक्त बिकल्प अष्ट्रेलिया बनिरहेको छ । दैनिक सयौं नेपाली बिद्यार्थीले अष्ट्रेलियाको स्टुडेण्ट भिषा पाइरहेका छन् । तर, संसारकै महंगोमध्येको एक मानिने अष्ट्रेलियामा सबै नेपाली बिद्यार्थीको बसाई सहज भने छैन । बिदेश जानुअघि सम्भावित गन्तव्य मुलुकबारे जानकारी लिनु अत्यावश्यक मानिन्छ । त्यसैले यहाँ अष्ट्रेलियाली जीवनको भ्रम र यथार्थबारे यहाँ बूँदागत रुपमा उल्लेख गरिएको छ । १. पार्टटाइम काम गरेर ट्युसन फी तिर्न सकिन्छ यो भ्रम हो, अस्ट्रेलियन परिभाषामा पार्टटाइम भनेको १५ दिनमा ४० घण्टा काम गर्नु हो र त्यति काम गरेर बाँकी ट्युसन फी तिर्न सकिदैन । दैनिक जीवनका लागि आवश्यक खर्च र...

Read More

कोरोनाविरुद्ध लड्न एनआरएनद्धारा एक करोड सहयोगको घोषणा

काठमाडौं,चैत १०- गैर आवासीय नेपाली संघ (एनआरएनं) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930