Category: विश्व खबर


Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/wp-himalayankangaroo/public/wp-content/themes/HKV2/includes/template-tags.php on line 54
बिपुलाको  सिड्नी संसार

बिपुलाको सिड्नी संसार

फेसनको बारेमा सबैको आफ्नै धारणा हुन्छ, प्राय: जो कसैको आफ्नो तरिकाको आफु सुहाउँदो पहिरन र अनि पहिरिने शैली नै फेसन हो | माइकल ज्याक्सनका गीत संगीतमा मन्त्र मुग्ध हुने बिपुला सिंह ठकुरी फेसनकी पारखी नै हुन् | संगीत सबै प्रकारको मन पर्छ , तर मन पराइ पनि व्यक्तिको अवस्था अनुसार हुन्छ भन्छिन, बिपुला |

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/wp-himalayankangaroo/public/wp-content/themes/HKV2/includes/template-tags.php on line 54
सयौं नेपाली म्युजिक भिडियोका निर्देशक जीवन मेलबर्नमा

सयौं नेपाली म्युजिक भिडियोका निर्देशक जीवन मेलबर्नमा

छोटो समयमा नै सयौं म्युजिक भिडियोमा काम गरिसकेका निर्देशक जीवन रसाईली अहिले अष्ट्रेलियाको मेलबर्नमा छन् | नेपालको राजनैतिक अस्थिरताले विछिप्त बनेर आफु अष्ट्रेलिया आइपुगेको बताउने रसाईली नेपाली चलचित्र क्षेत्रमा अरु धेरै काम गर्ने चाहना ब्यक्त गर्दछन्  | “नेपालमा नै काम गर्ने बातावरण भैदिए नेपाल गएर उही काम निरन्तरता दिन्थें” जीवन भन्छन् | अस्ट्रेलियामा रहे पनि नेपाली कलाकारिता सँग नजिकै रहेर  नेपाली चलचित्र क्षेत्रकै लागि काम गर्ने उनको दृढ चाहना छ | नेपालमा रहंदा झन्डै ४ सय म्युजिक भिडियोमा चर्चित गायक गायिका अन्जु पन्त, स्वरूप राज आचार्य, डी मोर्चा ब्याण्ड लगाएत अरु धेरै संगीतकर्मी  सँग काम  गरेका उनले पहिलो पटक...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/wp-himalayankangaroo/public/wp-content/themes/HKV2/includes/template-tags.php on line 54
धोति कुर्तामा सलमान

धोति कुर्तामा सलमान

आधुनिक पोशाकमा सलमानको अनेक स्वरूप हेरेर दंग पर्ने दर्शकहरुले अब परम्परागत धोति कुर्तामा समेत देख्न पाउने भएका छन् | सूरज बड़जात्या को फिल्‍म ‘प्रेम रतन धन पायो’ मा बलिउडका सल्‍लू कुर्ता, पाइजामा र  धोतीमा सजिएको देखिने छन् | यस अघि यस्तै गेटअपमा  ‘हम साथ साथ हैं’ मा  ‘प्रेम’ को भूमिकामा देखिएका थिए सलमान | राजश्री फिल्‍म की परम्परा कायम राख्दै यस फिल्‍मले  पारिवारिक कथामा सलमानलाई उभ्याउने भएको छ | गएको १६ बर्ष देखि सलमान र सुरजको जोडी अटुट रुपमा अघि बढेको छ | ‘मैंने प्‍यार किया’, ‘हम साथ-साथ हैं’ और ‘हम आपके हैं कौन’ जस्ता सुपरहिट फिल्ममा एक साथ...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/wp-himalayankangaroo/public/wp-content/themes/HKV2/includes/template-tags.php on line 54
३०,००० डलर खर्च गरिन्, सेलिब्रेटीको जस्तो अनुहार पाईन्

३०,००० डलर खर्च गरिन्, सेलिब्रेटीको जस्तो अनुहार पाईन्

मान्छेले चाहे र हातमा पैसा भए यो संसारमा असम्भव भन्ने केही छैन । यो कुरामा तपाई कति हदसम्म सहमत हुनुहुन्छ होला,तर यो खबर पढिसकेपछि भने शतप्रतिशत सहमत हुनुहुनेछ । यो एकजना बेलायती युवतीको खबर हो । उनले आफ्नो अनुहार आफ्नी प्रिया स्टार सेलिब्रेटीको जस्तो बनाउँन ३०,००० डलर खर्च गरेकी छिन् । उनी हुन् क्ल्यारी लिसन । उनले आफ्नो अनुहार मात्र होइन रुपरंग नै हलिउड स्टार किम कार्दशियनसँग हुबहु मिल्दोजुल्दो बनाएकी छिन् । त्यसका लागि उनले आफ्नो स्तन प्रत्यारोपन गर्नुका साथै दाँतलाई सेतो बनाइन्,कपाललाई एक्टेन्सन गरिन्,मेक अप र स्प्रेमा खर्च गरिन् । त्यति मात्र होइन नङ समेत नक्कली लगाइन् र...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/wp-himalayankangaroo/public/wp-content/themes/HKV2/includes/template-tags.php on line 54
अविवाहित नन्दिता भन्छिन्- सेक्स सबैलाई चाहिन्छ

अविवाहित नन्दिता भन्छिन्- सेक्स सबैलाई चाहिन्छ

नायिका नन्दिता केसी अविवाहित छिन् । र, नेपाली समाजले सेक्सका लागि विवाह गर्नैपर्छ भन्ने नियम राखेको छ,यद्यपि अहिले त्यो म्याद गुज्रिसकेको अवस्थामा छ । त्यसैले होला अविवाहित नन्दिताले पनि सेक्स सम्बन्धी आफ्नो धारणा खुलेर राखेकी छिन् । आज प्रकाशित एक साप्ताहिक पत्रिकालाई सेक्स सम्बन्धी आफ्नो धारणा राख्ने क्रममा उनले भनेकी छिन्–सेक्सले सम्बन्धलाई दिगो बनाउँछ । करिब एक दशक लामो अभिनय करियरको दौरान उनको संगत थुप्रै नायकहरुसँग भए । तर उनको नजरमा जीवन लुइटेल सबैभन्दा सेक्सी पुरुष लाग्छ रे । लुइटेलको शारीरिक बनावट,ड्रेस सेन्स,बोली,मुस्कानबाट रियल लाइफमै उनी भुतुक्कै हुन्छिन् रे । अविवाहित भए पनि उनी वयस्क छिन् । त्यसैले उनी...

Read More

Cake To Nepal

फेसबुक

October 2020
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031