Category: हिमालयनकंगारु : VOX POP

अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार लगायत देशबाट नेपालमा सजिलै पठाउन सकिन्छ रक्षाबन्धन उपहार

काठमाडौं। अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार, जापान, मलेसिया लगायत संसारभरका देशबाट अब नेपालमा रक्षाबन्धन उपहार पठाउन सकिनेछ। विदेश र नेपालमा रहेका आफन्तबीचको दुरी कम गर्नको लागि एउटा माध्यम बनिरहेको ‘केक टु नेपाल’ले रक्षाबन्धन विशेष योजना ल्याएको हो। विदेशबाट केक टु नेपाल मार्फत केक तथा उपहार अनलाइन अर्डर गर्न सकिन्छ। उक्त केक तथा उपहार केक टु नेपालले नेपालका मुख्य शहरमा होम डेलिभरी गरीदिदै आएको छ। #caketonepal #samedaydelivery #happydelivery #happyface #deliverytonepal #cake #australiatonepal #nepal #usa #gifttonepal #kathmandu #kathmanduvalley #chitwan #pokhara #Butwal #dharan #jhapa #dhangadhi #lamjung Posted by Cake to Nepal on Monday, January 13, 2020 रक्षाबन्धन उपहारमा आफ्नो बजेट तथा चाहना अनुसार...

Read More

लिपुलेकमा भारतीय अतिक्रमणविरूद्ध हस्ताक्षर अभियानमा सहभागी बनौँ

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेको थियो । नेपाली भूमिमा भारतीय अतिक्रमणविरूद्ध हिमालयन कंगारुले हस्ताक्षर अभियान सुरु गरेको छ । हामी सबैको एकताबद्ध अभियानले सरकारलाई सिमा सुरक्षाको लागि र भारतलाई नेपाली भूमिमाथि अतिक्रमण नगर्न खबरदारी गर्ने उद्देश्यले यो हस्ताक्षर अभियान सुरु गरिएको हो। संकलित हस्ताक्षर नेपाल सरकार समक्ष बुझाइनेछ । हस्ताक्षरको लागि...

Read More

अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि परामर्शदाताको अपिल

चैत्र १९ मेलबर्न अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि राहत र सहयोग गर्न नेपाली परामर्शदाताले आग्रह गरेका छन् । नेपाल र अष्ट्रेलियामा नेपाली विद्यार्थी समुदायका लागि शिक्षा परामर्शका पाँच वटा छाता संगठनको सामूहिक प्रतिनिधि (इक्यान, आइरिन, फेकोन, नायर र एका)ले प्रेस विज्ञप्ति जारी गरी अष्ट्रेलियाका शिक्षा प्रदायक, सरकारी एजेन्सी र सम्बन्धित सरोकारवालासमक्ष सहयोगको लागि आग्रह गरेको हो । कोरोना भाइरसका कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको काम कटौति भएपछि मर्कामा परेका छन्। अष्ट्रेलियन सरकारले स्थानीय व्यापार र नागरिकका लागि राहत प्याकेज घोषणा गरे पनि धेरै अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरू छन् जसका लागि तत्काल सहयोगको खाँचो छ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आफ्नो अध्ययन जारी राख्न...

Read More

अष्ट्रेलियाको संघर्षपूर्ण जीवनशैलीमा पनि आफ्नो रुचीलाई नछोडी अगाडी बढेका उज्ज्वल

उनलाई आवाजको दुनियाँ मनपर्छ । उनी अर्थात् ‘उज्ज्वल घिमिरे’ । नेपाल एफ.एम हुँदै कालिका एफ.एममा कार्यक्रम संचालक बनेर काम गर्दा देखि नै उज्ज्वल गीतसंगीत प्रति आकर्षित थिए । संगीतमा नै डुब्न मन पराउने उनलाई र्याप गीतप्रति बढी लगाव थियो । नेपालमा विदेश जाने लहर चलिरहेको थियो । २००७ / २००८ सालमा Ujk नामबाट र्याप गीतमा गायनको सुरुवात गर्दागर्दै उज्ज्वलमा पनि अष्ट्रेलिया जाने रहर पलायो । २००९ मा उनी अष्ट्रेलियाको लागि उडे । अष्ट्रेलियाको जीवनशैली सोंचे भन्दा भिन्न भइदियो । र्याप गायनमा चलेका उनका पाइला अष्ट्रेलिया पुगेपछि रोकिए जस्तै भयो । पढाइ र काम बीच समय व्यवस्थापन गर्दागर्दै वर्षहरु बित्दै...

Read More

विश्वको स्थायी शान्तिकालागि शान्ति संस्कृति निर्माणमा जोड

सोल,दक्षिण कोरिया । विश्वको स्थायी शान्तिकालागि शान्ति संस्कृति भन्ने नारासहित दक्षिण कोरियामा आयोजित चौथो विश्व शान्ति सम्मेलन सम्पन्न भएको छ । सेप्टेम्वर १७ देखि शुरु भएको तीनदिने सम्मेलन अन्तर्गत १७ तारिखमा भव्य शान्ति महोत्सव आयोजना गरिएको थियो । सोलमा अवस्थित ओलम्पिक रंगशालामा आयोजित शान्ति महोत्सवमा विभिन्न आकर्षक झाँकीहरु प्रदर्शन गरियो । सो अवसरमा नेपाल सहित संयुक्त राष्ट्र संघमा आवद्द सबै सदस्य राष्ट्रहरुको झण्डासहितको परेड प्रदर्शन गरिएको थियो । महोत्सवलाई विभिन्न धर्मका धर्म गुरुहरु र विभिन्न देशका उच्च पदस्थ नेताहरुले सम्बोधन गरेका थिए । त्यसक्रममा वक्ताहरुले संयुक्त राष्ट्र संघीय घोषणापत्रको पूर्ण कार्यान्वयनपछि मात्र विश्व शान्तिको सपनाले पूर्णता पाउने बताए ।...

Read More