Category: INSIDE AUS

आईएलटिएसको लिसनिङ र स्पिकिङ्ग टेस्टको लागि यसरि गर्नुहोस् तयारि

मेलबर्न । अँग्रेजी भाषा अहिले विश्वका जुनसुकै मुलुकमा अपरिहार्य जस्तै बनिसकेको छ । विश्वव्यापी रुपमा साझा मान्यता पाएको भाषा अँग्रेजी मात्र हो । त्यसैले अझ विशेष गरेर अध्ययनका लागि विदेशमा जाने विद्यार्थीहरुका लागि अँग्रेजी भाषा अनिवार्य हुन्छ । अष्ट्रेलियामा पनि अँग्रेजी भाषा अनिवार्य गरिएको छ । यसका लागि आईएलटिएस परीक्षामा राम्रो अंक ल्याउन आवश्यक छ । तल उल्लेख गरिएका केही सामान्य कुराहरुमा ध्यान दिन सके आईएलटिएस परीक्षामा राम्रो स्कोर ल्याउन सकिन्छ : सुनाइ (लिसनिङ) –स्पिकरको माध्यमबाट जति सक्दो धेरै सुन्ने अभ्यास गर्नुहोस् । –सुन्दै जाँदा स्पिकरले केहि समय अगाडि बोलेको कुरा सम्झने प्रयास नगर्नुहोस् । –सुन्दै गर्दा स्पिकरबाट त्यो समयमा...

Read More

अष्ट्रेलियामा केमिकल इञ्जिनियरिङ्गको पढाइ : कोर्स प्रकार र लाग्ने शुल्क

मेलबर्न । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीको लागि केमिकल इञ्जिनियरिङ्ग विषय राम्रो करियरको अवसर भएको विषय हो । केमिकल इन्जिनियरिंग अन्तर्गत ब्याचलर अफ केमिकल इञ्जिनियरिङ्ग, ब्याचलर ओफ केमिकल इन्जिनियरिंग एण्ड आर्ट्स, ब्याचलर अफ केमिकल इन्जिनियरिंग विद ब्याचलर अफ साइन्स, ग्राजुएट डिप्लोमा इन केमिकल इञ्जिनियरिङ्ग, मास्टर अफ केमिकल इञ्जिनियरिङ्ग, मास्टर अफ पेट्रोलियम इञ्जिनियरिङ्ग, पीएचडी इन केमिकल इञ्जिनियरिङ्ग, ब्याचलर अफ केमिकल एण्ड बायोलोजिकल इञ्जिनियरिङ्ग, मास्टर अफ इञ्जिनियरिङ्ग ( केमिकल विद बिजनेस ) लगायतका कोर्स उपलब्ध हुन्छन् । केमिकल इञ्जिनियरिङ्गमा ब्याचलर तहको कोर्स ४ देखि ५ वर्षसम्म, ग्राजुएट डिप्लोमा १ वर्षको , मास्टर्स तहमा २ वर्ष सम्मको हुन्छ । केमिकल इञ्जिनियरिङ्ग पढ्नको लागि वार्षिक...

Read More

अष्ट्रेलियामा आइटि विषयमा दोहोरो डिग्री कार्यक्रम : यस्ता छन् आवश्यक योग्यता

मेलबर्न । सूचना प्रविधि पछिल्लो समय विद्यार्थीहरुको लागि आकर्षणको विषय बनेको छ । अष्ट्रेलियामा सूचना प्रविधिको राम्रो पढाइ हुनुको साथै करियरको पनि राम्रो अवसर छ । यहाँ अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीहरुमा स्नातक तहमा पढाइ हुने सूचना प्रविधि ( आई. टि ) को बारेमा चर्चा गरिएको छ । पढाइ हुने विषयहरु : कम्प्युटर सिस्टम एण्ड नेटवर्क इन्टरप्राइज इन्फर्मेसन सिस्टम सफ्टवेयर डिजाईन सफ्टवेयर इन्फर्मेसन सिस्टम युजर एक्स्पेरियन्स डिजाईन दोहोरो डिग्री कार्यक्रम : ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र साइन्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र आर्ट्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र म्याथाम्याटिक्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र कमर्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र बिजनेस म्यानेजमेन्ट...

Read More

अष्ट्रेलियामा पढ्न आउन चाहनेले जान्नै पर्ने महत्वपूर्ण कुराहरु

मेलबर्न । नेपालमा विशेष गरि १२ पास गरेपछि विद्यार्थीहरु विदेशमा पढ्न जान चाहन्छन् । विदेशमा पनि भिसा पाउन तुलनात्मक रुपमा सजिलो र विद्यार्थीहरुको लागि वर्क परमिट भएका कारण अहिले धेरै विद्यार्थीहरुको रोजाई अष्ट्रेलिया हुने गरेको छ । यसरि अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा अगाडी यहाँको केही जानकारी लिन सके यहाँ उनीहरुलाई सहज हुनसक्छ । – अंग्रेजी यहाँ कार्यालय तहमा र बोलीचालीमा प्रयोग हुने भाषा हो । तर धेरै मात्रामा प्रयोग हुने अष्ट्रेलियाको स्थानिय भाषाका केही शब्दहरु जानिराख्दा यहाँ कम्युनिकेसनको लागि सजिलो हुन्छ । – यहाँ पढ्न आउँदा अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्छ । – अष्ट्रेलिया महँगो जीवनशैली भएको देश...

Read More

अष्ट्रेलियामा कम्प्युटर इञ्जिनियरिङ्ग पढाइ: आवश्यक योग्यता, उपलब्ध छात्रवृत्ति र करियरको अवसर

मेलबर्न । कम्प्युटर इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुको जमात बढ्दो छ । यो विषय प्रयोगात्मक हुनु र यस क्षेत्रमा करियरको राम्रो अवसर हुनाले विद्यार्थीहरुलाई आकर्षित गरेको मान्न सकिन्छ । अष्ट्रेलियाका युनिभर्सिटी अफ मेलबर्न, कर्टन युनिभर्सिटी, युनिभर्सिटी अफ ने कसल र ल ट्रोब युनिभर्सिटीमा कम्पुटर इञ्जिनियरिङ्गको पढाइ हुन्छ । यहाँ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट, फ्याकल्टी अफ साइन्स एण्ड स्कुल अफ इञ्जिनियरिङ्ग अन्तर्गत कम्पुटर इञ्जिनियरिङ्ग कोर्सको पढाइ हुन्छ । स्नातक तहमा भर्नाको लागि कक्षा १२ सम्मका सर्टिफिकेटहरु र आईएलटिएसमा ६ देखिमाथि ल्याएको हुनुपर्छ । क्याम्पस भर्ना र पढाइ शुल्क युनिभर्सिटीको नियम अनुसार फरक फरक हुनसक्छ । यस कोर्सको लागि युनिभर्सिटीका विभिन्न छात्रवृत्ति योजना पनि हुन्छन् ।...

Read More